चर्चवाद

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चर्चवाद

मत्ती 9 : 13
13 तर गएर यसको अर्थ के हो तिमीहरू सिक: ‘म बलिदान होइन, दया चाहन्‍छु।’ किनकि म धर्मीलाई होइन, तर पापीहरूलाई बोलाउन आएँ।”

मत्ती 23 : 4
4 तिनीहरूले गह्रौँ र बोक्‍न नसक्‍ने भारी बाँधेर मानिसहरूका काँधमा राखिदिन्‍छन्‌। तर तिनीहरू आफैचाहिँ ती उठाउनलाई एक औँलाले पनि छुँदैनन्‌।

मत्ती 23 : 10
10 तिमीहरूलाई कसैले ‘मालिक’ नभनोस्, किनकि तिमीहरूका एकमात्र मालिक ख्रीष्‍ट नै हुनुहुन्‍छ।

मत्ती 23 : 35
35 पृथ्‍वीमा बगाइएको सब धर्मी जनको रगत— निर्दोष हाबिलको रगतदेखि लिएर बेरेक्‍याहका छोरा जकरियाको रगतसम्‍म, जसलाई तिमीहरूले पवित्रस्‍थान र वेदीका बीचमा हत्‍या गर्‍यौ— सो तिमीहरूकै टाउकामा पर्नेछ।

मर्कूस 9 : 50
50 “नून असल हो, तर नूनको स्‍वाद गयो भने त्‍यो केले स्‍वादिलो तुल्‍याउने? तिमीहरू आफू-आफूमा नून राख, र आपसमा शान्‍तिमा रहो।”

मत्ती 21 : 20
20 यो देखेर चेलाहरूले अचम्‍म मानेर भने, “यो अञ्‍जीरको बोट कसरी तुरुन्‍तै ओइलाइहाल्‍यो?”

मत्ती 21 : 44
44 यस ढुङ्गामाथि खस्‍नेचाहिँ टुक्रा-टुक्रा हुनेछ, तर जसमाथि त्‍यो ढुङ्गा खस्‍छ, यसले त्‍यसलाई किच्‍नेछ।”

मत्ती 15 : 20
20 यी कुराहरूले चाहिँ मान्‍छेलाई अशुद्ध पार्छन्‌। तर हात नधोई खानाले उसलाई अशुद्ध पार्दैन।”

मत्ती 12 : 7
7 तर ‘म बलिदान होइन, दया चाहन्‍छु’ भनेको अर्थ के हो सो तिमीहरूले जानेका भए तिमीहरूले निर्दोषीलाई दोष लाउनेथिएनौ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *