चर्चमा तर्कहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चर्चमा तर्कहरू

गलाती 2 : 11
11 तर जब केफास एन्‍टिओखियामा आए, तब मैले उनलाई खुल्‍लमखुल्‍ला विरोध गरें। किनकि उनी दोषी थिए।

१ तिमोथी 5 : 20
20 पापमा लागिरहनेहरूलाई सबैका सामु हप्‍काऊ, र यसरी अरूहरू पनि डराउनेछन्‌।

मत्ती 5 : 44
44 तर म तिमीहरूलाई भन्‍दछु, आफ्‍ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्‍ति प्रार्थना गर,

प्रेरित 20 : 28
28 तपाईंहरू आफ्‍ना निम्‍ति र आफ्‍नो समस्‍त बगालको निम्‍ति सावधान रहनुहोस्‌। पवित्र आत्‍माले तपाईंहरूलाई बगालका जिम्‍मावाल बनाउनुभएको हुनाले उहाँले आफ्‍नै रगतले किन्‍नुभएको परमेश्‍वरका मण्‍डलीको हेरचाह तपाईंहरू गर्नुहोस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *