यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् घास काट्ने
भजनसंग्रह 72 : 6
6 उनी काटिएको चउरमा परेको वर्षाझैँ हुनेछन्, पृथ्वीलाई सिँचाइ गर्ने झरीझैँ।
भजनसंग्रह 90 : 6
6 यद्यपि त्यो बिहान मौलाउँछ, बेलुकी त्यो सुक्छ र ओइलिन्छ।
भजनसंग्रह 129 : 7
7 र जसबाट घाँस काट्नेले एक मुट्ठी काट्न सक्दैन, र बिटा बाँध्नेले एक अँगालो पनि भर्न सक्दैन।
आमोस 7 : 1
1 परमप्रभु परमेश्वरले मलाई यो देखाउनुभयो: राजाका हिस्साको कटनी भइसकेपछि र दोस्रो बाली आउँदैगर्दा उहाँले सलहको बथान तयार गरिरहनुभएको थियो।
Leave a Reply