घास

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् घास

हितोपदेश 27 : 25
25 जब पराल हटाइन्‍छ र नयाँ पालुवा देखा पर्छ, र डाँड़ा-पाखाहरूबाट घाँस बटुलिन्‍छ,

यशैया 15 : 6
6 निम्रीमको पानी सुक्‍यो, र घाँस ओइलायो। वनस्‍पति स्‍वाहा भयो। हरियो भन्‍ने केही छैन।

१ कोरिन्थी 3 : 12
12 अब यदि कुनै मानिसले यस जगमाथि सुन, चाँदी, बहुमूल्‍य पत्‍थर, काठ, घाँस वा पराल प्रयोग गरेर घर बनायो भने,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *