ग्यारिसन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ग्यारिसन

१ शमूएल 13 : 3
3 जोनाथनले गिबामा भएको पलिश्‍ती चौकीमाथि आक्रमण गरे, र त्‍यसको खबर पलिश्‍तीहरूका बीचमा फैलियो। शाऊलले “सबै हिब्रूहरूले सुनून्‌” भनेर देशको चारैतिर तुरही फुक्‍न लगाए।

१ शमूएल 14 : 1
1 एक दिन शाऊलका छोरा जोनाथनले आफ्‍ना हतियार बोक्‍ने जवान मानिसलाई भने, “आऊ, हामी त्‍यो डाँड़ाको पल्‍लोपट्टि भएको पलिश्‍तीहरूको चौकीतिर जाऔं।” तर तिनले यो कुरा आफ्‍ना पितालाई भनेनन्‌।

२ शमूएल 8 : 6
6 अनि तिनले यी अरामीहरूका बीचमा छाउनी राखे। उनीहरू तिनका अधीनमा भए, र तिनलाई राजकर तिर्ने गरे। यसरी नै जहाँ दाऊद गए, परमप्रभुले तिनलाई विजयी तुल्‍याउनुभयो।

२ शमूएल 8 : 14
14 अनि फर्कंदा तिनले एदोमभरि छाउनीहरू राखे, र सबै एदोमीहरू तिनका अधीनमा भए। यसरी दाऊद जहाँ-जहाँ गए त्‍यहाँ-त्‍यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो।

२ शमूएल 23 : 14
14 त्‍यस बेला दाऊद गढ़ीमा थिए, अनि पलिश्‍तीको फौज बेथलेहेममा थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *