यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गोलियाथ
१ शमूएल 21 : 9
9 पूजाहारीले जवाफ दिए, “एलाहको बेँसीमा तपाईंले मार्नुभएको पलिश्ती गोल्यतको तरवार यहाँ छ। त्यो एपोदको पछाड़ि लुगामा बेहेरेर राखिएको छ। त्यो लैजाने इच्छा भए लैजानुहोस्। यहाँ अरू कुनै हतियार छैन।” दाऊदले भने, “त्यो जस्तो अरू तरवारै छैन। मलाई त्यही दिनुहोस्।”
१ शमूएल 22 : 10
10 अहीमेलेकले दाऊदको पक्षमा परमप्रभुसित सल्लाह मागे। त्यसपछि तिनले खानेकुरा र पलिश्ती गोल्यतको तरवार पनि दाऊदलाई दिए।”
२ शमूएल 21 : 22
22 गातमा बस्ने यी चार जना मानिसहरू रफाका सन्तान थिए, र यी सबै दाऊद र तिनका मानिसहरूका हातबाट मारिए।
१ इतिहास 20 : 8
8 यी राक्षसहरू गातमा रफाका सन्तानहरू थिए। तिनीहरू सबै दाऊद र तिनका मानिसहरूका हातबाट मारिए।
Leave a Reply