गोरु

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गोरु

व्यवस्था 33 : 17
17 प्रतापमा तिनी पहिले बियाएका बाछोझैँ छन्, तिनका सीङ अर्नाका सीङ हुन्‌। यीद्वारा तिनले जातिहरूलाई, पृथ्‍वीको पल्‍लो छेउकाहरूलाई पनि हान्‍नेछन्‌। एफ्राइमका लाखौँ यस्‍तै हुन्‍छन्, मनश्‍शेका हजारौँ यस्‍तै हुन्‍छन्‌।”

गन्ती 23 : 22
22 परमेश्‍वरले तिनीहरूलाई मिश्रबाट निकालेर ल्‍याउनुभएको छ। तिनीहरूको बल जङ्गली साँढ़ेको जस्‍तो छ।

यशैया 34 : 7
7 अर्नाहरू तिनीहरूसित, र बाछाहरू र ठूला-ठूला साँढ़ेहरू सोतर हुन्‍छन्‌। तिनीहरूका देश रगतले निथ्रुक्‍क हुनेछन्‌ र तिनीहरूको बोसोले सम्‍पूर्ण माटो भरिनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *