यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गेरार
उत्पत्ति 10 : 19
19 कनान देशको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म थियो।
उत्पत्ति 20 : 1
1 त्यहाँबाट अब्राहाम नेगेवतिर गए, र कादेश र शूरको बीचमा बस्न लागे। तिनी गरार देशमा बसोबास गरे।
उत्पत्ति 26 : 6
6 यसैकारण इसहाक गरारमा नै बसे।
उत्पत्ति 20 : 1
1 त्यहाँबाट अब्राहाम नेगेवतिर गए, र कादेश र शूरको बीचमा बस्न लागे। तिनी गरार देशमा बसोबास गरे।
उत्पत्ति 26 : 1
1 अब्राहामको समयमा परेको अनिकालबाहेक त्यस देशमा अर्को अनिकाल पनि पर्यो। तब इसहाक पलिश्तीहरूका राजा अबीमेलेककहाँ गरार देशमा गए।
२ इतिहास 14 : 14
14 तिनीहरूले गरारका चारैतिरका सबै सहरहरू नाश गरे, किनभने परमप्रभुले त्यहाँका मानिसहरूलाई त्रासमा पारिदिनुभएको थियो। तिनीहरूले ती सहरहरू लुटे, र ती सबैबाट दामी-दामी लूटका माल फेला पारे।
उत्पत्ति 26 : 22
22 तिनी त्यहाँबाट अन्यत्र गए, र तिनले अर्को इनार खने। त्यसमा चाहिँ कसैले झगड़ा गरेन। यसकारण तिनले त्यसको नाउँ यसो भनेर रहोबोत (खुला ठाउँहरू) राखे, “अब त परमप्रभुले हामीलाई बस्ने ठाउँ दिनुभएको छ, र हामी यस ठाउँमा फल्दो-फुल्दो हुनेछौं।”
Leave a Reply