गेबल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गेबल

यहोशू 13 : 5
5 फेरि गबालीहरूको देश, र पूर्वतर्फ हेर्मोन डाँड़ामुनिको बाल-गाददेखि लिएर लेबो-हमातको बेँसीसम्‍म सारा लेबनान।

१ राजाहरू 5 : 18
18 सोलोमन र हीरामका कारीगरहरू र गेबालका मानिसहरूले मन्‍दिर बनाउनका निम्‍ति काठ र ढुङ्गाहरू काटेर तयार गरे।

इजकिएल 27 : 9
9 गबालका अनुभवी कारीगरहरू तँसित जहाजमा थिए। तिनीहरू नै जहाजका छेड़हरू मरम्‍मत गर्ने तेरा मानिसहरू थिए। तेरा मालसामानहरू व्‍यापार गर्नलाई समुद्रका सबै जहाज र तिनका नावीहरू तेरै छेउमा आउँथे।

भजनसंग्रह 83 : 7
7 गबाली, अम्‍मोनी, अमालेकी, पलिश्‍ती र टुरोसका निवासीहरू।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *