गेडोर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गेडोर

यहोशू 15 : 58
58 हल्‍हूल, बेथ-सर, गदोर,

१ इतिहास 8 : 31
31 गदोर, अहियो, जेकेर, र मिक्‍लोत थिए।

१ इतिहास 9 : 37
37 गदोर, अहियो, जकरिया र मिक्‍लोत।

१ इतिहास 4 : 4
4 पनूएलचाहिँ गदोरका पिता, र एसेर हूशका पिता थिए। एप्रातका जेठा छोरा र बेथलेहेमका पिता हूरका सन्‍तान यी नै हुन्‌।

१ इतिहास 4 : 18
18 मेरेदकी यहूदी पत्‍नीचाहिँ गदोरका पिता येरेद, सोखोका पिता हेबेर र जानोहका पिता यकूतीएलकी आमा थिइन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *