गिब्बेथन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गिब्बेथन

यहोशू 19 : 44
44 एल्‍तके, गिब्‍बतोन, बालात,

यहोशू 21 : 23
23 दानको कुलबाट तिनीहरूले एल्‍तके, गिब्‍बतोन,

१ राजाहरू 15 : 27
27 इस्‍साखारको घरानाका अहियाहका छोरा बाशाले तिनको विरुद्धमा षड्‌यन्‍त्र रचे, र नादाब र सबै इस्राएलले घेरिराखेको पलिश्‍तीहरूको सहर गिब्‍बतोनमा तिनलाई हिर्काएर मारे।

१ राजाहरू 16 : 15
15 यहूदाका राजा आसाको सत्ताईसौँ वर्षमा जिम्रीले सात दिनसम्‍म तिर्सामा राज्‍य गरे। त्‍यस बेला सेनाचाहिँ पलिश्‍तीहरूको सहर गिब्‍बतोन नजिकको छाउनीमा थिए।

१ राजाहरू 16 : 17
17 तब ओम्री र तिनीसँग भएका जम्‍मै इस्राएलीहरू गिब्‍बतोनबाट हटेर तिर्सालाई घेरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *