गिदोम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गिदोम

न्यायकर्ताहरू 20 : 45
45 बाँचेकाहरूचाहिँ फर्केर उजाड़-स्‍थानमा भएको रिम्‍मोनको चट्टानतिर भागे। इस्राएलीहरूले बाटाहरूमा उनीहरूका पाँच हजार जति यताउता छोड़िएकाहरूलाई समातेर मारे। तिनीहरूले बेन्‍यामीनीहरूलाई गीदोमसम्‍म खेदे, र अझै दुई हजार जनालाई मारे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *