यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गाड
उत्पत्ति 30 : 11
11 र लेआले भनिन्, “भाग्यमानी।” यसैकारण तिनले त्यसको नाउँ गाद [3] राखिन्।
उत्पत्ति 35 : 26
26 लेआकी कमारी जिल्पातर्फका छोराहरू: गाद र आशेर। पद्दन-आराममा जन्मेका याकूबका छोराहरू यी नै हुन्।
प्रस्थान 1 : 4
4 दान, नप्ताली, गाद र आशेर।
उत्पत्ति 46 : 16
16 गादका छोराहरू: सेफोन, हाग्यी, शूनी, यसबोन, एरी, अरोदी र अरेली।
गन्ती 26 : 18
18 गादीहरूका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ४०,५०० थियो।
१ इतिहास 5 : 11
11 गादीहरू तिनीहरूका नजिक बाशानमा सलकासम्मै बसेका थिए:
उत्पत्ति 49 : 19
19 “गादमाथि एक दलले आक्रमण त गर्नेछ, तर त्यसले तिनीहरूलाई उल्टा खेद्दै हमला गर्नेछ।
व्यवस्था 33 : 20
20 गादको विषयमा तिनले भने: “गादको मुलुकको वृद्धि गर्ने धन्यको हो, गाद त्यहाँ सिंहझैँ पाखुरा वा शिर फहराउँदै बस्छन्।
गन्ती 1 : 14
14 गादको कुलबाट दूएलको छोरो एल्यासाप,
गन्ती 1 : 25
25 गादको कुलबाटको संख्या ४५,६५० थियो।
गन्ती 26 : 18
18 गादीहरूका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ४०,५०० थियो।
१ इतिहास 5 : 17
17 यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका शासनकालमा यी सबै नाम वंशावलीका सूचीमा लेखिएका थिए।
गन्ती 2 : 10
10 दक्षिणतिर रूबेनको शिविरका दलहरू तिनीहरूको झन्डामुनि हुनेछन्।
गन्ती 2 : 14
14 त्यसपछि गादको कुल होस्। गादका मानिसहरूका कुलनायक दूएलका छोरा एल्यासाप होऊन्।
गन्ती 2 : 16
16 रूबेनको शिविरमा गनिएकाहरूको जम्मै संख्या आ-आफ्नो दलअनुसार १,५१,४५० छ। यिनीहरू दोस्रो लश्करमा हिँड्नेछन्।
यहोशू 22 : 8
8 र तिनीहरूलाई यसो भने, “धेरै धन-सम्पत्ति, र प्रशस्त बस्तुहरू लिएर सुन, चाँदी, काँसो, फलाम र धेरै लुगाफाटाहरू लिएर आ-आफ्ना डेराहरूमा फर्केर जाओ। तिमीहरूका शत्रुहरूबाट लुटेका सबै आफ्ना भाइहरूमा भागबन्डा गर।”
गन्ती 32 : 1
1 रूबेन र गादका सन्तानका बथानका बथान गाईबस्तु थिए। तिनीहरूले याजेर र गिलाद गौचरनको लागि उपयुक्त रहेछन् भनी देखे।
Leave a Reply