गमलिएल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गमलिएल

प्रेरित 5 : 40
40 तब उनीहरूले तिनका सल्‍लाह माने। अनि उनीहरूले प्रेरितहरूलाई भित्र बोलाएर पिटे, र “येशूको नाउँमा नबोल्‍नू” भन्‍ने आज्ञा दिई तिनीहरूलाई छोडिदिए।

प्रेरित 22 : 3
3 तिनले भने, “म किलिकियाको सहर टार्ससमा जन्‍मेको एक यहूदी हुँ, तर यस सहरमा गमलिएलका चरणमा हुर्किएको हुँ। हाम्रा पुर्खाका विधिअनुसार मैले ठीक-ठीक शिक्षा पाएको हुँ। आज तपाईंहरू परमेश्‍वरतर्फ जति उत्‍साही हुनुहुन्‍छ, म पनि त्‍यतिकै उत्‍साही थिएँ।

गन्ती 1 : 10
10 योसेफका छोराहरूबाट: एफ्राइमको कुलबाट अम्‍मीहूदको छोरो एलीशामा, मनश्‍शेको कुलबाट पदासूरको छोरो गमलिएल,

गन्ती 2 : 20
20 तिनको नजिक मनश्‍शेको कुल होस्‌। मनश्‍शेका मानिसहरूका कुलनायक पदासूरका छोरा गमलिएल होऊन्‌।

गन्ती 10 : 23
23 मनश्‍शेका कुलको दलअगि पदासूरका छोरा गमलिएल थिए,

गन्ती 7 : 59
59 र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। पदासूरका छोरा गमलिएलको भेटी यही थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *