यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गजर
२ शमूएल 5 : 25
25 दाऊदले परमप्रभुको आज्ञाबमोजिम गरे, अनि पलिश्तीहरूलाई गिबोनदेखि गेजेरसम्म खेदेर धपाए।
१ इतिहास 14 : 16
16 परमेश्वरले आज्ञा गर्नुभएझैँ दाऊदले गरे, र तिनीहरूले पलिश्ती सेनालाई गिबोनदेखि गेजेरसम्मै प्रहार गरे।
Leave a Reply