यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् खैरो कपाल
हितोपदेश 16 : 31
31 फुलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट यो प्राप्त हुन्छ।
हितोपदेश 20 : 29
29 जवान मानिसहरूको महिमा तिनीहरूको बल हो, फुलेको केश वृद्धहरूको गौरव हो।
होशे 7 : 9
9 विदेशीहरूले त्यसको बल नाश पार्छन्, तर त्यसलाई यो थाहा छैन। त्यसका कपालमा फाटफुट फुलेका केश देखिन लागेका छन्, तर त्यसलाई त्यो ख्यालै छैन।
Leave a Reply