यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् क्यासिया
भजनसंग्रह 45 : 8
8 तपाईंका सबै पोशाकहरू मूर्र, एलवा र तेजपातको बास्नाले सुगन्धित छन्। हस्ती हाड़ले सुसज्जित महलबाट तारको सुरिलो सङ्गीतले तपाईंलाई प्रसन्न तुल्याउँछ।
इजकिएल 27 : 19
19 “‘ऊजालका दानवंशी र ग्रीकहरूले तेरा व्यापारका सामानहरू ल्याउँथे। तिनीहरूले तिनका सट्टामा फलाम, तेजपात र बोझो साट्थे।
प्रस्थान 30 : 24
24 र ५०० शेकेल तेजपात— यी सबैको नाप पवित्रस्थानको शेकेलको हिसाबले होस्— र एक हीन [5] भद्राक्षको तेल लिएर
Leave a Reply