क्याम्पायर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् क्याम्पायर

श्रेष्‍ठगीत 1 : 14
14 मलाई मेरा प्रेमी एन-गदीका दाखबारीका फुलेको मेहदीको झुप्‍पाझैँ लाग्‍छ।

श्रेष्‍ठगीत 4 : 13
13 तिम्रा बोटहरू अनारको बगैँचाजस्‍तै छन्, उत्तम फलहरूले भरिएको बगैँचा— मेहदी र जटामसी,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *