क्याप्टोरिम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् क्याप्टोरिम

उत्‍पत्ति 10 : 14
14 पत्रुसी, कस्‍लूही (जसबाट पलिश्‍तीहरू निस्‍के) र कप्‍तोरीहरूका पुर्खा थिए।

१ इतिहास 1 : 12
12 पत्रुसीहरू, कस्‍लूहीहरू (जसबाट पलिश्‍तीहरू आए) र कप्‍तोरीहरूका पिता थिए।

व्यवस्था 2 : 23
23 अनि गाजासम्‍म बसोबास गर्ने अव्‍वीहरूलाई कप्‍तोरबाट [1] आएका कप्‍तोरीहरूले नष्‍ट पारे, र यिनीहरूका सट्टामा बसोबास गरे।)

यर्मिया 47 : 4
4 किनभने पलिश्‍तीहरूको नाश हुने दिन आएको छ। बाँचेकाहरूमध्‍ये टुरोस र सीदोनलाई सहायता गर्न सक्‍नेहरू सबै नष्‍ट हुनेछन्‌। परमप्रभुले पलिश्‍तीहरूलाई नाश गर्न लाग्‍नुभएको छ, कप्‍तोरका किनारहरूका बाँकी रहेकाहरूलाई।

आमोस 9 : 7
7 “के तिमी इस्राएलीहरू होइनौ, जो मेरो निम्‍ति कूशका सन्‍तानजस्‍तै छौ?” परमप्रभु भन्‍नुहुन्‍छ। “के मैले इस्राएललाई मिश्रदेशदेखि, पलिश्‍तीहरूलाई कप्‍तोरदेखि, [2] र अरामीहरूलाई कीरदेखि निकालेर ल्‍याएको होइनँ र?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *