केनिट्स

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् केनिट्स

उत्‍पत्ति 15 : 19
19 केनी, कनज्‍जी, कदमोनी,

गन्ती 24 : 23
23 फेरि तिनले आफ्‍नो ईश्‍वरवाणी दिए: “हाय! परमेश्‍वरले यसो गर्नुहुँदा को बाँच्‍न सक्‍छ?

न्यायकर्ताहरू 1 : 16
16 मोशाका ससुराका सन्‍तान, केनीहरू यहूदाका मानिसहरूसँग खजूरका रूखहरूको सहरबाट [1] आराद नजिकको नेगेवमा भएको यहूदाको उजाड़-भूमिमा गए, र त्‍यहाँका मानिसहरूसँग बसोबास गर्न लागे।

न्यायकर्ताहरू 4 : 11
11 अब केनी हेबेरले केनीहरू, अर्थात्‌ मोशाका साला होबाबका सन्‍तानहरूदेखि अलग भएर केदेशनेर सानन्‍नीममा भएको ठूलो रूख नजिक आफ्‍नो पाल टाँगेका थिए।

१ इतिहास 2 : 55
55 याबेसमा बस्‍ने शास्‍त्रीका वंशहरू: तिरातीहरू, शिम्‍मतीहरू र सुकातीहरू। यिनीहरू ती केनीहरू हुन्, जो रेकाबको घरानाका पिता हम्‍मतबाट आए।

न्यायकर्ताहरू 1 : 17
17 त्‍यसपछि यहूदाका मानिसहरूले आफ्‍ना दाजुभाइ शिमियोनहरूसँग गएर सपतमा बस्‍ने कनानीहरूलाई आक्रमण गरेर त्‍यस सहरलाई पूर्ण रूपले नाश गरे। यसकारण त्‍यस सहरको नाउँ होर्मा [2] राखियो।

न्यायकर्ताहरू 4 : 21
21 तर हेबेरकी पत्‍नी याएलले पालको एउटा कीला र मुङ्‌ग्रो लिएर सीसरा थकित भई मस्‍त निदाएको बेलामा उनको छेउमा गइन्‌। याएलले सीसराको कन्‍चट छिचोलेर भूइँ भेट्‌ने गरी कीला ठोकिदिइन्‌ र उनी मरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *