यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् केनाथ
गन्ती 32 : 42
42 अनि नोबहचाहिँ गएर केनात र त्यसका बस्तीहरू कब्जा गरे, र ती सबलाई आफ्नै नाउँ नोबह दिए।
१ इतिहास 2 : 23
23 (तर गशूर र अरामले तिनीहरूबाट हब्बात-याईर र केनात, त्यसका बस्तीहरूसमेत जम्मा साठी वटा सहर कब्जा गरे।) यिनीहरू सबै गिलादका पिता माकीरका सन्तान थिए।
Leave a Reply