केइलाह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् केइलाह

यहोशू 15 : 44
44 कीलाह, अक्‍जीब र मारेशा। तिनीहरूका बस्‍तीहरूसमेत नौ सहरहरू हुन्‌।

१ शमूएल 23 : 1
1 पलिश्‍तीहरू कीलाहको विरुद्धमा लड़ाइँ गरेर अन्‍नका खला लुटिरहेका थिए।

१ शमूएल 23 : 13
13 यसकारण दाऊदले आफ्‍ना प्राय: छ सय जना मानिसहरूलाई लिएर झट्टै कीलाह छोड़े, र एक ठाउँदेखि अर्को ठाउँ घुम्‍न लागे। दाऊद कीलाहबाट भागेको समाचार जब शाऊलकहाँ पुग्‍यो तब उनी त्‍यहाँ अगि बढ़ेनन्‌।

नहेम्‍याह 3 : 18
18 तिनको छेउमा तिनका देशवासीहरूले कीलाहको आधा जिल्‍लाका शासक हेनादादका छोरा बिन्‍नूईको अधीनमा मरम्‍मत गरे।

१ इतिहास 4 : 19
19 होदियाहकी पत्‍नी नहमकी बहिनीका छोराहरू: गेरेमी कीलाहका पिता र माकाती एश्‍तमो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *