किनारा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् किनारा

गन्ती 15 : 41
41 तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई मिश्रबाट ल्‍याउने परमप्रभु तिमीहरूका परमेश्‍वर मै हुँ। परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ’।”

व्यवस्था 22 : 12
12 तिमीहरूले लाउने लुगाको चारै कुनामा झुम्‍का लगाओ।

मत्ती 23 : 5
5 “तर तिनीहरू आफ्‍ना सारा काम मानिसहरूलाई देखाउनलाई गर्दछन्‌। किनभने तिनीहरू आफ्‍ना निधार र नाडीमा व्‍यवस्‍था-पत्री ठूला बनाउँछन्, र आफ्‍ना वस्‍त्रका झुम्‍काहरू लम्‍म्‍याउँछन्,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *