यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कार्ट
१ शमूएल 6 : 14
14 त्यो गाड़ा बेथ-शेमेशको यहोशूको खेतमा आएर अड़ियो। त्यहाँ नजिकै एउटा ठूलो ढुङ्गो थियो। तिनीहरूले गाड़ाका काठहरू काटेर ती गाईहरूलाई परमप्रभुको निम्ति होमबलि चढ़ाए।
२ शमूएल 6 : 3
3 तिनीहरूले परमेश्वरको सन्दूक एउटा नयाँ गाड़ामा राखे, र डाँड़ामा भएको अबीनादाबको घरबाट ल्याए, र अबीनादाबका छोराहरू उज्जाह र अहियोले गाड़ालाई हाँक्दै लगे।
Leave a Reply