कार्केमिस

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कार्केमिस

२ इतिहास 35 : 20
20 योशियाहले यसरी मन्‍दिरका सबै कामहरू मिलाइसकेपछि मिश्रदेशका राजा नेको यूफ्रेटिस नदीको किनारको कर्कमीश सहरमाथि आक्रमण गर्न निस्‍के, र योशियाह उनको सामना गर्न गए।

यशैया 10 : 9
9 के कल्‍नोले कर्कमीशजस्‍तै भोगेन र? के हमात अर्पादजस्‍तै र सामरिया दमस्‍कसजस्‍तै छैन र?

यर्मिया 46 : 2
2 मिश्रदेशको विषयमा: मिश्रदेशका राजा फारो नेकोका सेनाको विरुद्धमा, जसलाई यूफ्रेटिस नदीको तीरमा भएको कर्कमीशमा यहूदाका राजा यहोयाकीमको चौथो वर्षमा बेबिलोनका राजा नबूकदनेसरले जितेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *