यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् काका भाईहरु बीच विवाह
उत्पत्ति 24 : 4
4 तर मेरो देशमा मेरै कुटुम्बकहाँ गएर मेरो छोरा इसहाकको लागि एउटी पत्नी ल्याउनू।”
लेवीहरू 18 : 6
6 “‘तिमीहरूमध्ये कसैले पनि आफ्नो नजिकको साइनो पर्नेसित सहवास नगरोस्। म परमप्रभु हुँ।
गन्ती 36 : 6
6 सलोफादका छोरीहरूका विषयमा परमप्रभुले यो आज्ञा दिनुभएको छ: ‘आफ्नो बुबापट्टिका कुलका परिवारसँगको जससँग मन लाग्छ त्यससँग मात्र तिनीहरूले विवाह गरून्।
उत्पत्ति 28 : 2
2 पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्ये एउटीलाई विवाह गर्।
Leave a Reply