कमिला

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कमिला

हितोपदेश 6 : 6 – 8
6 ए अल्‍छे, कमिलाकहाँ गएर त्‍यसको चाल-ढङ्ग हेर्‌ र बुद्धिमानी बन्‌!
7 त्‍यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन,
8 तापनि ग्रीष्‍म ऋतुमा त्‍यसले अन्‍नको भण्‍डार तयार गर्छ र कटनीको समयमा आफ्‍नो खानेकुरो सञ्‍चय गर्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *