कफर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कफर

१ शमूएल 6 : 8
8 त्‍यसपछि परमप्रभुको सन्‍दूक लगेर त्‍यस गाड़ामा राख्‍नुहोस्, अनि त्‍यसकै छेउमा एउटा कन्‍तुरमा तपाईंहरूले उहाँलाई पठाउने सुनको दोषबलि हाल्‍नुहोस्, र त्‍यो गाड़ालाई आफ्‍नो बाटोमा जान दिनुहोस्‌।

१ शमूएल 6 : 11
11 तब उनीहरूले कन्‍तुरमा भएका सुनका मूसा र गिर्खाका नमूनाहरूका साथमा परमप्रभुको सन्‍दूक गाड़ामा राखे।

१ शमूएल 6 : 15
15 तब लेवीहरूले परमप्रभुको सन्‍दूक र सुनका भेटी भएको कन्‍तुर उठाएर त्‍यस ठूलो ढुङ्गामाथि राखे। त्‍यस दिन बेथ-शेमेशका मानिसहरूले परमप्रभुको निम्‍ति होमबलि र बलिदानहरू चढ़ाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *