यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कप वाहक
उत्पत्ति 40 : 1
1 केही समयपछि मिश्रका राजाका मुख्य पियाउने र मुख्य पकाउनेले आफ्ना मालिक मिश्रका राजाको विरुद्धमा अपराध गरे।
उत्पत्ति 40 : 11
11 फारोको कचौरा मेरो हातमा थियो, र मैले दाख लिई निचोरेर फारोको कचौरामा हालेँ, र त्यो कचौरा फारोको बाहुलीमा टक्र्याएँ।”
१ राजाहरू 10 : 5
5 तिनको टेबिलको भोजन, तिनका वरिपरि बस्ने अधिकारीहरू, आफ्ना उर्दीपोशाक लाएर सेवा-टहल गर्ने नोकर-चाकरहरू, तिनलाई मद्य पियाउनेहरू र परमप्रभुको मन्दिरमा तिनले चढ़ाउने गरेका होमबलिहरू देखिन्, तब तिनी अवाक् भइन्।
२ इतिहास 9 : 4
4 तिनको टेबिलको भोजन, वरिपरि बस्ने तिनका अधिकारीहरू, उर्दीपोशाक लाएर तिनका सेवा-टहल गर्ने नोकर-चाकरहरू, तिनका मद्य पियाउनेहरू र परमप्रभुको मन्दिरमा तिनले चढ़ाएका होमबलिहरू देखिन्, तब तिनी अवाक् भइन्।
नहेम्याह 1 : 11
11 हे परमप्रभु, तपाईंको दासको विनम्र प्रार्थनामा ध्यानसित कान थाप्नुहोस्, र तपाईंका नाउँको सम्मान गर्न प्रसन्न हुने तपाईंका दासहरूको प्रार्थना सुन्नुहोस्। आज यस मानिसको उपस्थितिमा आफ्नो सेवकमाथि कृपा देखाई उसलाई सफलता दिनुहोस्।” त्यस बेला म राजाको मद्य टक्र्याउनेहरूका अधिकृत थिएँ।
Leave a Reply