कउल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कउल

प्रस्‍थान 29 : 13
13 अनि तैंले आन्‍द्रा-भुँड़ी ढाक्‍ने सबै बोसो र कलेजाको मासु र दुवै मिर्गौला र तीमाथिको बोसो लिएर वेदीमा जलाउनू।

प्रस्‍थान 29 : 22
22 “तैंले त्‍यस भेड़ाको बोसो र बोसेपुच्‍छर र आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो र कलेजाको मासु र बोसोसमेतको दुवै मिर्गौला र दाहिने साँप्रो लिनू। (त्‍योचाहिँ नियुक्त गर्दा प्रयोग गरिने अर्पणको भेड़ा हो।)

लेवीहरू 3 : 4
4 दुवै मिर्गौला र तीमाथि र कम्‍मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्‍ने मासु त्‍यसले झिकोस्‌।

लेवीहरू 3 : 10
10 दुवै मिर्गौला र तीमाथि र कम्‍मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजो ढाक्‍ने मासु त्‍यसले झिकोस्‌।

लेवीहरू 3 : 15
15 दुवै मिर्गौला र तीमाथि र कम्‍मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्‍ने मासु त्‍यसले झिकोस्‌।

लेवीहरू 4 : 9
9 दुवै मिर्गौला र तीमाथि र कम्‍मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्‍ने मासु तिनले झिकून्‌।

लेवीहरू 7 : 4
4 दुवै मिर्गौला र तीमाथिको र कम्‍मरनेरको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्‍ने मासु झिकेर चढ़ाइऊन्‌।

लेवीहरू 8 : 16
16 मोशाले आन्‍द्रा-भुँड़ीहरू ढाक्‍ने जम्‍मै बोसो र कलेजो ढाक्‍ने मासु र बोसोसमेतका दुवै मिर्गौला लिए, र वेदीमा जलाए।

लेवीहरू 8 : 25
25 तब तिनले बोसो, बोसे-पुच्‍छर, आन्‍द्रा-भुँड़ी ढाक्‍ने सबै बोसो, कलेजो ढाक्‍ने मासु, बोसोसमेतका दुवै मिर्गौला र दाहिने साँप्रो लिए।

लेवीहरू 9 : 10
10 पापबलिको बोसो, मिर्गौला, र कलेजो ढाक्‍ने मासु उनले वेदीमा जलाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।

लेवीहरू 9 : 19
19 तर साँढ़े र भेड़ाको बोसो— बोसे-पुच्‍छर, आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो, मिर्गौलाहरू र कलेजो ढाक्‍ने मासु—

यशैया 3 : 18
18 त्‍यस दिन परमप्रभुले तिनीहरूका सिङ्गारका गहनाहरू, अर्थात्‌ चुरा र शिरबन्‍दी, चन्‍द्रहार,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *