यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ओरियन, नक्षत्र
अय्यूब 9 : 9
9 उहाँले सप्तर्षि, मृगशिरा र किरकिटी ताराहरू र दक्षिणका तारागण बनाउनुभयो।
अय्यूब 38 : 31
31 “के तँ किरकिटी ताराहरूलाई बाँध्न सक्छस्? अथवा मृगशिराको पुञ्जलाई फुकाल्न सक्छस्?
यशैया 13 : 10
10 आकाशका ताराहरू र तिनका तारापुञ्जले आफ्नो चमक दिनेछैनन्। सूर्य पनि उदय हुँदाहुँदै अँध्यारो हुनेछ, र चन्द्रमाले ज्योति दिनेछैन।
आमोस 5 : 8
8 (किरकिटी र मृगशिरा तारा-समूहलाई सृजनुहुने, र घोर अन्धकारलाई प्रभातकालको उज्यालोमा परिवर्तन गर्नुहुने, दिनलाई अँध्यारो पारेर रात बनाउनुहुने, जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ र त्यसलाई जमिनमा खन्याउनुहुन्छ— उहाँको नाउँ परमप्रभु नै हो।
Leave a Reply