यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ओबेद
रूथ 4 : 22
22 ओबेद यिशैका पिता भए। यिशै दाऊदका पिता भए।
१ इतिहास 2 : 12
12 बोअज ओबेदका पिता थिए, र ओबेद यिशैका पिता थिए।
मत्ती 1 : 5
5 सल्मोन बोअजका पिता थिए। तिनकी आमा राहाब थिइन्। बोअज ओबेदका पिता थिए। तिनकी आमा रूथ थिइन्। ओबेद यिशैका पिता,
लूका 3 : 32
32 दाऊद यिशैका छोरा, यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा, बोअज सल्मोनका छोरा, सल्मोन नहशोनका छोरा,
१ इतिहास 2 : 38
38 ओबेद येहूका पिता, येहू अजर्याहका पिता,
१ इतिहास 11 : 47
47 एलीएल, ओबेद र मेजोबी यासीएल।
१ इतिहास 26 : 7
7 शमायाहका छोराहरू: ओत्नी, रपाएल, ओबेद, र एल्जाबाद। तिनका कुटुम्ब एलीहू र समक्याह पनि योग्यता भएका मानिसहरू थिए।
२ इतिहास 23 : 1
1 सातौँ वर्षमा यहोयादाले आफ्नो शक्ति प्रकट गरे। तिनले सय-सयका दलका कप्तानहरू, अर्थात् यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार बाँधे।
Leave a Reply