यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ओफेल
२ इतिहास 27 : 3
3 तिनले परमप्रभुका मन्दिरको माथिल्लो ढोकाको पुनर्निर्माण गरे, र आफैले डाँड़ाको पर्खाल खूब मरम्मत गरिदिए।
२ इतिहास 33 : 14
14 त्यसपछि तिनले गीहोन नदीको पश्चिमपट्टिदेखि ओफेल डाँड़ा घेरेर माछा ढोकासम्म दाऊदको सहरका बाहिरको पर्खाल फेरि बनाए। तिनले त्यो पर्खाल धेरै अल्गो बनाए। तिनले यहूदाका किल्ला भएका सबै सहरहरूमा सेनापतिहरू पनि खटाइदिए।
नहेम्याह 3 : 27
27 तिनका छेउमा तकोका मानिसहरूले बाहिर निस्केको ठूलो बुर्जादेखि ओफेलको पर्खालसम्म अर्को एउटा भाग मरम्मत गरे।
Leave a Reply