एस्कोल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एस्कोल

उत्‍पत्ति 14 : 13
13 उम्‍केर भागेको एक जनाले आएर हिब्रू अब्रामलाई यो कुरा बताइदियो। तिनी एश्‍कोल र आनेरको भाइ एमोरीको मम्रेका फलाँटका रूखहरूनेर बसेका थिए। तिनीहरू अब्रामसित मित्रभावमा थिए।

उत्‍पत्ति 14 : 24
24 मसँग हुने मानिसहरूले जति खाएका र तिनीहरूका भागबाहेक म केही हिस्‍सा लिनेछैनँ। आनेर, एश्‍कोल र मम्रेले चाहिँ आफ्‍ना भागहरू लिऊन्‌।”

गन्ती 13 : 24
24 इस्राएलीहरूले त्‍यहाँबाट त्‍यो झुप्‍पा काटेको हुनाले त्‍यस ठाउँको नाउँ एश्‍कोलको बेँसी राखिएको हो।

गन्ती 32 : 9
9 जब तिनीहरू एश्‍कोलको बेँसीमा गएर यो देश देखे, तब परमप्रभुले तिनीहरूलाई दिनुभएको देशमा नजाऊन्‌ भनी तिनीहरूले इस्राएलीहरूका चित्त खलबल पारिदिएका थिए।

व्यवस्था 1 : 24
24 तिनीहरू पहाड़तर्फ लागे र एश्‍कोलको बेँसीमा पुगेर त्‍यसको पूरा भ्रमण गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *