यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एष्टोल
यहोशू 15 : 33
33 फेरि तराईमा चाहिँ: एश्तोल, सोरा, अश्ना,
यहोशू 19 : 41
41 तिनीहरूका वंश-वंशअनुसार यसरी निस्क्यो: तिनीहरूका अधिकारको सिमाना सोरा, एश्तोल, इर-शेमेश,
न्यायकर्ताहरू 18 : 2
2 यसकारण दानवंशीहरूले पाँच जना योद्धाहरूलाई सोरा र एश्तोलबाट पठाए। यी मानिसहरूले तिनीहरूका सबै वंशको प्रतिनिधित्व गर्थे। तिनीहरूले यिनीहरूलाई भने, “जाओ, देशको पत्ता लाओ।” तिनीहरू एफ्राइमको पहाड़ी देशमा मीकाको घरमा आइपुगे, र त्यो रात त्यहीँ बिताए।
न्यायकर्ताहरू 18 : 8
8 ती पाँच जना मानिसहरू सोरा र एश्तोलमा फर्केर आएपछि तिनीहरूका भाइबन्धुहरूले तिनीहरूलाई सोधे, “तिमीहरूको खबर कस्तो छ?”
न्यायकर्ताहरू 18 : 11
11 यसकारण सोरा र एश्तोलबाट दानको कुलका हतियार भिरेका छ सय मानिसहरू निस्के।
न्यायकर्ताहरू 13 : 25
25 अनि त्यो सोरा र एश्तोलको बीचमा भएको महनेह-दानमा हुँदा, परमप्रभुका आत्माले त्यसलाई प्रेरणा दिन लाग्नुभयो।
न्यायकर्ताहरू 16 : 31
31 तिनका भाइहरू र तिनका बुबाका सबै परिवार तल गए, र तिनलाई लगेर तिनीहरूले तिनका बुबा मानोहको चिहानमा सोरा र एश्तोलको बीचमा तिनलाई गाड़े। पलिश्तीहरूको समयमा शिमशोन बीस वर्षसम्म इस्राएलका अगुवा भए।
Leave a Reply