एलीशामा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एलीशामा

गन्ती 1 : 10
10 योसेफका छोराहरूबाट: एफ्राइमको कुलबाट अम्‍मीहूदको छोरो एलीशामा, मनश्‍शेको कुलबाट पदासूरको छोरो गमलिएल,

गन्ती 2 : 18
18 पश्‍चिमतिर एफ्राइमको शिविरका दलहरू तिनीहरूको झन्‍डामुनि हुनेछन्‌।

गन्ती 7 : 48
48 सातौँ दिन एफ्राइमका कुलनायक अम्‍मीहूदका छोरा एलीशामाले आफ्‍नो भेटी ल्‍याए।

गन्ती 7 : 53
53 र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका, र पाँच वटा एक वर्षे थुमा। अम्‍मीहूदका छोरा एलीशामाको भेटी यही थियो।

गन्ती 10 : 22
22 त्‍यसपछि एफ्राइमको शिविरका दलहरू आफ्‍नो झन्‍डा उठाएर अगि बढ़े। अम्‍मीहूदका छोरा एलीशामाले दलहरूको नेतृत्‍व गरे।

१ इतिहास 7 : 26
26 तिनका छोरा लादान, तिनका छोरा अम्‍मीहूद, तिनका छोरा एलीशामा,

२ शमूएल 5 : 16
16 एलीशामा, एल्‍यादा र एलीपेलेत।

१ इतिहास 3 : 8
8 एलीशामा, एल्‍यादा र एलीपेलेत थिए।

१ इतिहास 14 : 7
7 एलीशामा, बेलीयादा र एलीपेलेत।

१ इतिहास 2 : 41
41 शल्‍लूम यकम्‍याहका पिता, यकम्‍याह एलीशामाका पिता थिए।

२ राजाहरू 25 : 25
25 तर सातौँ महिनामा एलीशामाका नाति, नतन्‍याहका छोरा इश्‍माएल, जो राजकीय खूनका थिए, दश जना मानिसहरूलाई लिएर आए, अनि गदल्‍याह र तिनीसँग मिस्‍पामा भएका यहूदा र बेबिलोनका मानिसहरूलाई हत्‍या गरे।

यर्मिया 41 : 1
1 सातौँ महिनामा एलीशामाको नाति, नतन्‍याहको छोरो इश्‍माएल, जो राजकीय रगत भएको र राजाका अधिकृतहरूमध्‍येको एक थियो, दश जना मानिसहरू लिएर मिस्‍पामा अहीकामका छोरा गदल्‍याहकहाँ आयो। जब तिनीहरू सबै एकैसाथ त्‍यहाँ खाइरहेका थिए,

यर्मिया 36 : 12
12 तब तिनी तल झरेर राजाको महलमा सचिवको कोठाभित्र पसे। त्‍यहाँ यी सबै अधिकारीहरू— सचिव एलीशामा, शमायाहका छोरा दलायाह, अक्‍बोरका छोरा एल्‍नातान, शापानका छोरा गमर्याह र हनन्‍याहका छोरा सिदकियाह बसिरहेका थिए।

यर्मिया 36 : 21
21 तब राजाले त्‍यो पत्रको मुट्ठो ल्‍याउन भनी यहूदीलाई पठाए, र तिनले सचिव एलीशामाको कोठाबाट त्‍यो निकालेर ल्‍याए, अनि राजा र राजाका छेउमा उभिरहेका अधिकारीहरूलाई त्‍यो पढ़ेर सुनाए।

२ इतिहास 17 : 8
8 तिनीहरूसँग कोही लेवीहरू थिए, अर्थात्‌ शमायाह, नतन्‍याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह, अनि पूजाहारी एलीशामा र यहोराम।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *