यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एरोर
व्यवस्था 4 : 48
48 अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि सियोन (अर्थात् हेर्मोन) डाँड़ासम्म,
व्यवस्था 2 : 36
36 अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि र खोलाको किनारमा भएको सहरदेखि गिलादसम्म हामीले लिन नसक्ने शक्तिशाली सहर कुनै थिएन। परमप्रभु हाम्रा परमेश्वरले सबै हाम्रा हातमा सुम्पिदिनुभयो।
व्यवस्था 3 : 12
12 त्यस बेला हामीले त्यो देश अधिकारमा लिँदा अर्नोन खोलाको अरोएरदेखि उत्तरतिर भएको इलाका र गिलादको पहाड़ी देशको आधा, त्यहाँका सहरहरूसमेत मैले रूबेनी र गादीहरूलाई दिएँ।
न्यायकर्ताहरू 11 : 26
26 तीन सय वर्षसम्म इस्राएलीहरू हेश्बोन, अरोएर, र तिनका चारैतिरका बस्तीहरूमा, र अर्नोनका किनारका सबै सहरहरूमा बसे। त्यस बेला तिमीहरूले तिनीहरूलाई किन फिर्ता लिएनौ?
२ राजाहरू 10 : 33
33 यर्दन नदीको पूर्वतिर गिलादका सबै देश (गाद, रूबेन र मनश्शेको देश) अर्नोन खोलानेरको अरोएरदेखि गिलाद भएर बाशानसम्मै हजाएलले इस्राएलीहरूलाई परास्त गरे।
गन्ती 32 : 34
34 तब गादका सन्तानले दीबोन, अतारोत, अरोएर,
यहोशू 13 : 25
25 तिनीहरूको सिमाना थियो: याजेर र गिलादका सबै सहरहरू र अम्मोनीहरूको आधा देश, रब्बाका नजिकको अरोएरसम्म,
न्यायकर्ताहरू 11 : 33
33 तिनले अरोएरदेखि मिन्नीत र हाबिल-करमीमसम्म बीस सहरहरू ध्वस्त पारे। यसरी इस्राएलले अम्मोनलाई आफ्नो अधीनमा पारे।
१ शमूएल 30 : 28
28 अरोएरमा, सिपमोतमा, एश्तमोमा,
१ इतिहास 11 : 44
44 अस्तेराती उज्जीया, अरोएरका होतामका छोराहरू शमा र यीएल,
Leave a Reply