यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एम्बर
इजकिएल 1 : 4
4 मैले हेरें, र आँधीबेहरी उत्तरबाट आइरहेको देखें— एउटा विशाल बादल, बिजुलीको चमकसमेत, जसको वरिपरि चहकिलो उज्यालो थियो। त्यस आगोको माझ जल्दो धातुझैँ देखिन्थ्यो,
इजकिएल 1 : 27
27 तिनको कम्मरदेखि मास्तिर तिनको अनुहार जल्दो धातुजस्तै भएको मैले देखें— चारैतिर आगोले भरिएको जस्तै। कम्मरदेखि मुन्तिर पनि तिनको अनुहार आगोजस्तै देखियो, र चहकिलो उज्यालोले तिनलाई घेरिराखेको थियो।
इजकिएल 8 : 2
2 तब मैले हेरें, र मानिसको रूप भएको आकार मैले देखें। तिनको कम्मरमुनि तिनी आगोजस्तै थिए, र कम्मरदेखि माथिचाहिँ तिनको अनुहार टल्काएको धातुको झलकजस्तै देखिन्थ्यो।
Leave a Reply