एमनेस्टी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एमनेस्टी

२ शमूएल 19 : 23
23 तब राजाले शिमीलाई भने, “तँ मारिनेछैनस्‌।” अनि राजाले शपथ खाएर यो कुरालाई पक्‍का गरे।

२ शमूएल 19 : 13
13 अनि अमासालाई भन, ‘तिमी त मेरै हाड़ र मासु होइनौ र? यदि तिमी योआबको सट्टामा तिम्रो जीवनभरि नै मेरा सेनापति बनेनौ भने, परमेश्‍वरले मप्रति कठोर व्‍यवहार गरून्‌’।”

२ शमूएल 17 : 25
25 अब्‍शालोमले योआबको सट्टामा अमासालाई सेनापति बनाएका थिए। तिनीचाहिँ इस्राएली येतेर नाउँ भएका मानिस र योआबकी आमा सरूयाहकी बहिनी अनि नाहाशकी छोरी अबीगेलका छोरा थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *