यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एबर
उत्पत्ति 10 : 25
25 एबेरका दुई जना छोराहरू जन्मे। एउटाको नाउँ पेलेग थियो, किनभने उनकै समयमा पृथ्वी अलग-अलग भागमा बाँड़ियो। उनका भाइको नाउँ योक्तान थियो।
उत्पत्ति 11 : 14
14 शेलहको उमेर तीस वर्षको हुँदा उनी एबेरका पिता भए।
१ इतिहास 1 : 19
19 एबेरका दुई छोराहरू थिए: एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभक्त गरिएको थियो। तिनका भाइको नाउँ योक्तान थियो।
१ इतिहास 1 : 25
25 एबेर, पेलेग, रऊ,
लूका 3 : 35
35 नाहोर सरूगका छोरा, सरूग रऊका छोरा, रऊ पेलेगका छोरा, पेलेग एबेरका छोरा, एबेर शेलहका छोरा,
गन्ती 24 : 24
24 कित्तीमको किनारबाट जहाजहरू आउनेछन्, र उनीहरूले अश्शूर र एबेरलाई कष्ट दिनेछन्, तर तिनीहरू पनि नष्ट हुनेछन्।”
१ इतिहास 5 : 13
13 तिनीहरूका कुटुम्बहरू आ-आफ्ना परिवारअनुसार: मिखाएल, मशुल्लाम, शेबा, योरै, यकान, जीआ र एबेर— जम्मा सात जना।
१ इतिहास 8 : 12
12 एल्पालका छोराहरू: एबेर, मिशाम र शेमेद, जसले चाहिँ ओनो र लोदलाई त्यसका बस्तीहरूसमेत बनाए,
१ इतिहास 8 : 22
22 यिश्पान, एबेर, एलीएल,
नहेम्याह 12 : 20
20 सल्लूका कल्लै, अमोकका एबेर,
Leave a Reply