यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एडिल
१ इतिहास 4 : 36
36 एल्योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह,
१ इतिहास 9 : 12
12 अदायाह, जो यरोहामका छोरा, जो पशहूरका छोरा, जो मल्कियाहका छोरा थिए, अनि मासै, जो अदीएलका छोरा, जो यहजेराका छोरा, जो मशुल्लामका छोरा, जो मशिलेमीतका छोरा, जो इम्मेरका छोरा थिए।
१ इतिहास 27 : 25
25 राजाका भण्डारहरू अदीएलका छोरा अज्मावेतको जिम्मामा थिए। देशका, सहरहरूका, गाउँहरूका र किल्लाहरूका भण्डारहरू उज्जियाहका छोरा जोनाथनको जिम्मामा थिए।
Leave a Reply