यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एटाम
१ इतिहास 4 : 32
32 तिनीहरूका बस्तीहरू एताम, ऐन, रिम्मोन, तोकेन र आशान— जम्मा पाँच नगर थिए—
२ इतिहास 11 : 6
6 तिनले सुरक्षित बनाएका यहूदा र बेन्यामीनमा भएका सहरहरू यी नै थिए:
१ इतिहास 4 : 3
3 एतामका छोराहरू: यिजरेल, यिश्मा, यिदबश। तिनीहरूकी बहिनीको नाउँ हस्सलेलपोनी थियो।
न्यायकर्ताहरू 15 : 8
8 तब तिनले उनीहरूलाई हिर्काउनसम्म हिर्काएर धेरै जनालाई मारे। त्यसपछि तिनी एतामका पहरोको ओड़ारमा गएर बस्न लागे।
न्यायकर्ताहरू 15 : 13
13 तिनीहरूले जवाफ दिए, “ठीक छ, हामी त तपाईंलाई बाँधेर पलिश्तीहरूका हातमा मात्र दिनेछौं। हामी तपाईंलाई मार्नेछैनौं।” तिनीहरूले तिनलाई दुई वटा नयाँ डोरीले बाँधे, र पहरोको ओड़ारबाट माथि ल्याए।
Leave a Reply