यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् उरिएल
१ इतिहास 6 : 24
24 तिनका छोरा तहत, तिनका छोरा उरीएल, तिनका छोरा उज्जियाह, र तिनका छोरा शौल।
१ इतिहास 15 : 5
5 कहातका सन्तानबाट: उरीएलचाहिँ मुखिया र तिनका कुटुम्बहरू १२० जना।
१ इतिहास 15 : 11
11 अनि दाऊदले सादोक र अबियाथार पूजाहारीहरूलाई यी लेवीहरूका साथमा बोलाइपठाए— उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्मीनादाब,
१ इतिहास 15 : 12
12 र तिनीहरूलाई भने, “लेवीहरूका परिवारका मुखियाहरू तिमीहरू हौ। तिमीहरू र तिमीहरूका कुटुम्बहरू आफू-आफूलाई पवित्र गर, र मैले त्यसको निम्ति तयार पारेको ठाउँमा परमप्रभु इस्राएलका परमेश्वरको सन्दूक ल्याओ।
२ इतिहास 13 : 2
2 तिनले यरूशलेममा तीन वर्ष राज्य गरे। तिनकी आमा गिबाका उरीएलकी छोरी माका थिइन्। अबिया र यारोबामका बीचमा युद्ध भइरह्यो।
Leave a Reply