यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् उर
उत्पत्ति 11 : 28
28 हारान उनका बुबा तेरहकै जीवनकालमा आफ्नो जन्म देश कल्दीहरूको ऊरमा मरे।
उत्पत्ति 11 : 31
31 तेरहले आफ्ना छोरा अब्राम र हारानको छोरो आफ्नो नाति लोत र अब्रामकी पत्नी आफ्नी बुहारी साराईलाई साथमा लिएर कल्दीहरूको ऊरबाट कनान देशमा जान तिनीहरूसँगै निस्के। तर तिनीहरू हारानमा पुगेपछि त्यहीँ नै बसोबास गरे।
उत्पत्ति 15 : 7
7 फेरि उहाँले तिनलाई भन्नुभयो, “यो देश तेरो अधिकारमा दिनलाई कल्दीहरूको ऊरबाट तँलाई ल्याउने परमप्रभु म नै हुँ।”
नहेम्याह 9 : 7
7 “तपाईं ती नै परमप्रभु परमेश्वर हुनुहुन्छ, जसले अब्रामलाई कल्दीहरूको ऊरबाट चुनेर निकालिल्याउनुभयो र तिनलाई अब्राहाम नाउँ राख्नुभयो।
१ इतिहास 11 : 35
35 हरारी साकारका छोरा अहीआम, ऊरका छोरा एलीपाल,
Leave a Reply