यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् उपराष्ट्रपति
२ राजाहरू 4 : 17
17 तर तिनी गर्भवती भइन् र अर्को वर्ष एलीशाले भनेकै समयमा तिनले एउटा छोरा जन्माइन्।
२ राजाहरू 5 : 27
27 नामानको कुष्ठरोग तँ र तेरा सन्तानमा सधैँको लागि टाँसिरहनेछ।” तब गेहजी तिनको सामुन्नेबाट गइहाल्यो, र त्यो हिउँजस्तै सेतो कुष्ठरोगी भयो।
मत्ती 16 : 19
19 म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ।”
मत्ती 18 : 18
18 “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ त्यो स्वर्गमा फुकाइनेछ।
यूहन्ना 20 : 23
23 जसका पाप तिमीहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा हुन्छ, र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुनेछैन।
Leave a Reply