उडान

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् उडान

यशैया 60 : 8
8 “बादलझैँ उड्‌ने र ढुकुरझैँ तिनीहरूका गुँड़तिर उड्‌ने यी को हुन्‌?

यशैया 40 : 31
31 तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌। तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌।

यशैया 31 : 5
5 चराहरूले आफ्‍ना गुँडलाई रक्षा गरेझैँ सर्वशक्तिमान्‌ परमप्रभुले यरूशलेमको रक्षा गर्नुहुनेछ। उहाँले त्‍यसलाई रक्षा गर्नुहुनेछ, र त्‍यसलाई छुटाउनुहुनेछ। उहाँ त्‍यसबाट भएर जानुहुनेछ र त्‍यसलाई छुटाउनुहुनेछ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *