इराम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् इराम

उत्‍पत्ति 36 : 43
43 मग्‍दीएल र ईराम। तिनीहरूले कब्‍जा गरेको देशमा तिनीहरूका वासस्‍थानअनुसार एदोमका मुखियाहरू यी नै हुन्‌। एदोमीहरूका पुर्खा एसावको वृत्तान्‍त यही हो।

१ इतिहास 1 : 54
54 मग्‍दीएल र ईराम। एदोमका मुख्‍य मानिसहरू यी नै हुन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *