यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् इमर
१ इतिहास 9 : 12
12 अदायाह, जो यरोहामका छोरा, जो पशहूरका छोरा, जो मल्कियाहका छोरा थिए, अनि मासै, जो अदीएलका छोरा, जो यहजेराका छोरा, जो मशुल्लामका छोरा, जो मशिलेमीतका छोरा, जो इम्मेरका छोरा थिए।
एज्रा 2 : 37
37 इम्मेरका परिवारका १,०५२
एज्रा 10 : 20
20 इम्मेरका परिवारका: हनानी र जबदियाह।
नहेम्याह 7 : 40
40 इम्मेरका परिवारका १,०५२
नहेम्याह 11 : 13
13 र तिनका सहयोगीहरू जो परिवारका मुखियाहरू थिए— सबै जम्मा २४२ जना थिए। अमाश्शै, जो अज्रेलका छोरा, जो अहजैका छोरा, जो मशिल्लेमोतका छोरा, जो इम्मेरका छोरा थिए,
१ इतिहास 24 : 14
14 पन्ध्रौँ बिल्गाको, सोह्रौँ इम्मेरको,
एज्रा 2 : 59
59 तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्मेर सहरबाट आएकाहरूले आफ्ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन् भनेर बताउन सकेनन्। यी हुन्:
नहेम्याह 7 : 61
61 तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्मेर सहरबाट आएकाहरूले आफ्ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन् भनी बताउन सकेनन्। यी हुन्:
नहेम्याह 3 : 29
29 तिनीहरूका छेउमा इम्मेरका छोरा सादोकले आफ्नो घरको सामु मरम्मत गरे। तिनको छेउमा पूर्व ढोकाका द्वारपाल शकन्याहका छोरा शमायाहले मरम्मत गरे।
यर्मिया 20 : 2
2 तब पशहूरले यर्मिया अगमवक्तालाई पिट्न लगाए र परमप्रभुको मन्दिरमा बेन्यामीनको माथिल्लो ढोकामा भएको ठिँगुरोमा हालिदिए।
Leave a Reply