इपाफ्रास

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् इपाफ्रास

कलस्सी 1 : 7
7 जुन कुरा तिमीहरूले हाम्रा प्रिय सङ्गी-दास इपाफ्रासबाट सिक्‍यौ। तिनी हाम्रा पक्षमा ख्रीष्‍टका एक विश्‍वासी सेवक हुन्‌।

कलस्सी 4 : 12
12 तिमीहरूमध्‍येका एक जना ख्रीष्‍ट येशूका दास इपाफ्रासले पनि अभिवादन पठाएका छन्‌। तिनले आफ्‍ना प्रार्थनामा परिश्रमसाथ सधैँ तिमीहरूलाई स्‍मरण गर्छन्, ताकि तिमीहरू परिपक्‍व होओ, र परमेश्‍वरका सारा इच्‍छामा सम्‍पूर्ण रूपले निर्धक्‍क भई बस्‍न सक।

फिलेमोन 1 : 23
23 येशू ख्रीष्‍टमा मेरो सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *