इत्रा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् इत्रा

२ शमूएल 17 : 25
25 अब्‍शालोमले योआबको सट्टामा अमासालाई सेनापति बनाएका थिए। तिनीचाहिँ इस्राएली येतेर नाउँ भएका मानिस र योआबकी आमा सरूयाहकी बहिनी अनि नाहाशकी छोरी अबीगेलका छोरा थिए।

१ इतिहास 2 : 17
17 अबीगेल अमासाकी आमा थिइन्, जसका पिता इश्‍माएली येतेर थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *